Welcome | नेपाल आयल निगम
काठमाडौंमा आधारित खुद्रा मूल्य (भ्याट सहित) :  पेट्रोल (MS): ने.रु.११.०० / लि. • डिजेल (HSD): ने.रु. .०० / लि. • मट्टितेल (SKO): ने.रु. .०० / लि. • Aviation Turbine Fuel: ने.रु. ०४.५० / लि. (Duty Paid) • Aviation Turbine Fuel (जेट A- 1): USD ११२५.००/ KL (Bonded) • एल.पी. ग्याँस: ने.रु. १४००.००/cyl English | नेपाली

मिति २०७५/०६/०१ राति १२:०० बजेबाट लागु गरिएको पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य प्रति लिटर
(निगमको डिपो | कार्यालयको १५ कि.मि. क्षेत्रको हकमा मात्र लागु हुने)

पेट्रोलियम  पदार्थ  चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज,
अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी

मूल्य (ने.रू.)
पोखरा,दाङ्ग
मूल्य (ने.रू.)
थानकोट, सुर्खेत,दिपायल
मूल्य (ने.रू.)
पेट्रोल  ११२.५० ११३.५० ११४.००
डिजेल  ९९.५० १००.५० १०१.००
मट्टीतेल ९९.५० १००.५० १०१.००

कार्यक्रम पात्रो

पाक्षिक नाफा/नोक्सान

 २०१८-०९-१६ को प्रति आईओसी दर रूपमा NOC गरेको नाफा/नोक्सान (प्रति लिटर / सिलिन्डर)

आइटम  नाफा/नोक्सान (प्रति लिटर / सिलिन्डर) (ने.रु.)
पेट्रोल (एमएस) - २.९२/लिटर
डिजेल (एचएसडी) - २.७२/लिटर
मट्टितेल (एसकेओ) + २३.६०/लिटर
एल.पी. ग्यास  - ३०९.७९/सिलिन्डर
एभिएशन टर्बाइन फ्यूल (जेट ए -1) + १४.६४/लिटर (ड्यूटी तिरेको)
एभिएशन टर्बाइन फ्यूल (जेट ए -1) + ५१.३९/लिटर 

नाफा/नोक्सान

( १६ सेप्टेम्बर २०१८ ) करोड, ने.रु.

  -३१.६७

थप हेर्नुहोस्

हाम्रो बारेमा

Introduction

नेपाल आयल निगम  (ने.अा.नि.) लिमिटेड वि. सं २०२७ सालमा स्थापना भएको हो । निगम नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको छ । आयल निगमले देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्दछ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौकाे बबरमहलमा रहेको छ भने क्षेत्रीय तथा शाखा कार्यालयहरु पाँचै विकास क्षेत्रमा रहेका छन् । ६८,३८४ किलो लिटर कार्यगत भण्डारण क्षमताका प्राधिकरण उर्जा डिपो रहेको निगममा हाल लगभग ६०० कर्मचारीहरु कार्यरत छन् । 

उत्तरी दिशामा हिमाली तिब्वतको सिमाना तथा पुर्व, पश्चिम तथा दक्षीणमा भारतको सिमाना भएको कारण नेपाल भुपरिवेष्ठित देश भएको हो । नेपालले कुनै पेट्रोलियम पदार्थ उत्पादन गर्दैैन साथै प्रसोधन पनि गर्ने आफ्नै प्लान्ट नभएकोले गर्दा पूर्ण रुपमा आयातमा निर्भर हुनुपर्ने बाध्यता छ । नेपाल आयल निगम नै त्यस्तो संस्थान हो जसले दैनिक १७०० ट्यांक ट्रक मार्फत पेट्रोलियम पर्दाथ अायत गर्छ र १५०० भन्दा बढी निजी थोक विक्रेता मार्फत वितरण गर्ने गर्दछ ।  


...थप हेर्नुहोस्

फोटो ग्यालरी

   
  • Motihari-Amlekhgunj Petroleum Pipeline Project
  • Tank Truck Locking System Implementation
  • Finance Workshop Seminar 2074
  • Raxaul-Amlekhgunj Pipeline MOU Signing Ceremony

 

Video Gallery





मल्टिमिडिया

Send Us Feedback
Name
Email
Address
Message